समाजमा लोकप्रिय हुदै आशाराम हस्पिटल
By Aadat
३ वर्ष अगाडि
Comments: 0

सजाद हवारी (आदत)
जीतपुर सिमरा उप महानगरपालिका को जैतापुर स्वस्थ चोकी अन्तरगत समाज प्रसुति तथा जेनेरल क्लिनिक र आशाराम हस्पिटल, बिरगंज को संयुक्त सहकार्यमा मिती २०७९/१२/२४ मा प्रसुति तथा स्त्री रोग विषेसज्ञ आशाराम हस्पिटल र नारायणी अस्पताल मा कार्यरत डा. अलिशा दास र समाज प्रसुति तथा जेनेरल क्लिनिक मा कार्यरत डा. बबिता चौधरी द्वारा प्रसुति तथा स्त्री रोग सम्बन्धी समस्या भएको २३५ बिरामी हरुलाइ नि:शुल्क स्वस्थ चेक जाँच तथा परामर्स दिनुका साथै नि-शुल्क औषधि समेत वितरण गरेको थियों |

आगामी दिनमा पनी यस्ता नि:शुल्क स्वास्थ सिविर मार्फत विभिन्न स्त्री तथा प्रसुति रोग बाट पिडित महिला लाइ उत्कृस्ट परामर्श प्रदान गर्ने योजना रहेको डा. दास को भनाइ रहेको थियों |
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि