निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र देश समृद्धिको बाटोमा जानेछ – प्रकाशशरण महत

955Views
0 Shares

काठमाडौं, २२ कात्तिक। कांग्रेस झुटो बोलेर जनतामा भ्रम छर्ने पार्टी नरहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाई छ । नेपाली कांग्रेस भाषण धेरै गर्ने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको समेत महतले बताएका छन् । आज हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि कांग्रेससहितको गठबन्धनको सरकार बन्ने र देश समृद्धिको बाटोमा जाने बताए का छन्।

प्रवक्ता महतउनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै कांग्रेस एक्लैले ९१ सिटका लागि उम्मेदवारी दिएको बताउँदै आगामी सरकारको नेतृत्व पनि स्वभाविक रूपमा कांग्रेसले नै गर्ने बताएका छन् । उनले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा औपचारिक निर्णय वा सहमति भने भइनसकेको उल्लेख गरेका छन् । प्रवक्ता महतउनले गठबन्धनको अगुवा दल भएको कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्ने प्रष्ट भएको पिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय