Trending

डिआर कंगो र गिनी अफ्रिकन कपको क्वाटरफाइनलमा प्रवेश

630Views
0 Shares

काठमाडौं । डिआर कंगो र गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।गएराती सम्पन्न खेलमा डिआर कंगोले पेनाल्टी सुटआउटमा इजिप्टलाई ८–७ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा डिआर कंगोले ८–७ ले खेल जितेर क्वाटरफाइनलमा पुगेको हो ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा गिनीले इक्वेटोरियल गिनीलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।अब क्वाटरफाइनलमा गिनीको सामना डिआर कंगोसँग हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
6:53 am6:11 pm +0545
Feels like: 12°C
Wind: 5km/h NE
Humidity: 91%
Pressure: 1011.18mbar
UV index: 0
2 am3 am4 am5 am6 am
11°C
11°C
10°C
10°C
10°C
MonTueWedThuFri
27°C / 10°C
28°C / 11°C
28°C / 12°C
28°C / 14°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय