For Youtvnepal long gif
  • Home
  • अर्थ
  • जान्ता बीच लोक प्रिय हुदै गएको महालक्ष्मी लाइफ इन्सुरेन्स द्वारा मोटिभेशनल कार्यक्रम समपन्न..

जान्ता बीच लोक प्रिय हुदै गएको महालक्ष्मी लाइफ इन्सुरेन्स द्वारा मोटिभेशनल कार्यक्रम समपन्न..

बिरगंज – महालक्ष्मी लाइफ इन्सुरेन्स को DCEO रामेश्वर श्रेष्ठ को प्रमुख अतिथित्वमा र महालक्ष्मी लाइफ इन्सुरेन्स बिरगंज ब्रान्च को आयोजनामा अफिस कै प्राङ्गनमा एजेन्सी मोटीभेशनल कार्यक्रम समपन्न भएको छ
कार्यक्रममा अतिथि को रुपमा बिजनस हेड प्रशान्त राज धमला, इन्सुरेन्सका प्रदेश प्रमुख दिग्बर गुप्ता, बिरगंजका ब्रान्च म्यानेजर मरगुब अंसारी, MDRT सम्मानित पप्पु सिंह, धर्मेन्द्र कुमार, रिसिकांत कुमार, अफिस एजेन्सी कुन्दन पटेल, जितेन्द्र पटेल, प्रेरणा तिमिल्सिना राहुल पटेल, सजाद हवारी लगायत अन्य को उपस्तिथी रहेको थियो ।


कार्यक्रम अन्तर्गत यस महालक्ष्मी लाइफ इन्सुरेन्स का सम्पुण टिमका सदस्यहरुलाई यस्ता कार्यक्रम जस्तै मोटीभेस्नल, मास प्रेजेन्टेसन, व्यक्तित्व विकाश, कौन्सेलिंग, पब्लिक रीलेसन, जस्ता कार्यक्रम हरु वेला वेलामा अफिस द्वारा भइरहने जानकारी ब्रान्च म्यानेजर मरगुब अंसारी ले गराए ।
MDRT सम्मानित पप्पु सिंह ले भने बिमा एक आर्थिक सुरक्षा साधन पनी हो भन्दै बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ । जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फर्काउँछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले यो बीमा लाभदायक छ भन्ने सिंह भनाइ रहेको थियो ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ३ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ४ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *