ग्लोबल टेक्नोलोजी लिडर शाओमीको इन्ट्री लेभलरेड्मी ए थ्रि स्मार्टफोन नेपालमा
By YOUTV
७ महिना अगाडि
Comments: 0
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ। रेड्मी ए थ्रिलन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभललाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन६.७१ इन्चएचडी प्लस डिस्प्ले रडुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ®गोरिल्ला®ग्लास ३को सुरक्षा सहितसंचालित छ ।
१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रिलाई युएसबीटाईप सी माचार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याकगरीदुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्धयो स्र्माटफोनमासाइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।
यस बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्यु ले भन्नुभयो,“ग्राहकहरुमाझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदाहामीनिकै उत्साहित छौँ । प्रभावशालीप्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअलक्यामेराको साथ रेड्मी ए थ्रिमाइन्ट्री लेभलस्मार्टफोनमाहुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो । ”
उत्कृष्ट डिस्प्लेः
रेड्मी ए थ्रिको ६.७१इन्चको एचडी प्लस डिस्प्ले र १६५०८ ७२० पिक्सेलको रिजोल्युसनलेतपाईंले हेर्ने हरेक तस्विरलाई आकर्षक बनाउँछ । हरेकफोटो र भिडियोमाभाइब्रेन्ट रङहरू र सार्प क्लारिटीको साथ रेड्मी ए थ्रिले एक अनुपमअनुभवप्रदान गर्नेछ ।
शक्तिशाली प्रदर्शनः
मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चितगर्दछ । ४ जिबी ¥याम (४ जिबीविस्तारित) र १२८ जिबी स्टोरेजको ( १ टीबी सम्म बडाउन सकिने ) साथमाप्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजालिन सक्नेछन् । रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाददिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र ३ वर्षको सेकुरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।
लङ लास्टिङ ब्याट्रीः
रेड्मी ए थ्रिकोठुलो ५०००एमएच ब्याट्री क्षमताले युएसबीटाईप सी र १० वाटको चार्जिङ समर्थन गर्दछजस्ले दिनभर स्र्माटफोनसँग कनेक्टेड रहिरहन मद्दत प¥याउँनेछ ।
स्लिक डिजाइनः
स्टाइल र स्टेबिलिटीको साथ रेड्मी ए थ्रिले स्लीक डिजाइन र कोर्निंग ®गोरिल्ला®ग्लास ३को सुरक्षापनिप्रदानगर्दछ ।ग्लास ब्याक र लेदर टेक्सचर ब्याकगरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् जसले यस स्र्माटफोनलाई झनै सुरक्षित र सहजत बनाउँदछ ।
बजार उपलब्धता
रेड्मी ए थ्रि माओलिभग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । ३ जिबी + ६४ जिबी र ४ जिबी+१२८ जिबीको मूल्यक्रमश रु. ११,९९९ र रु. १२,९९९ पर्नेछ । यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीकाआधिकारिक रिटेलरहरूमाउपलब्ध छ ।
अर्थ, जनजाति, जिवनशैली, ताजा समाचार, देश
राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने १ हप्ता अगाडिताजा समाचार, देश, प्रदेश, मौसम, राष्ट्रिय खबर
बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो १ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १२ महिना अगाडि