• Home
  • जिवनशैली
  • चलचित्र विन्दास लाइफकी निमात्री अनि अभिनेत्री हुन् सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ
Image

चलचित्र विन्दास लाइफकी निमात्री अनि अभिनेत्री हुन् सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ

अभिनेत्री सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ ।
राजधानीमा एक विवाहको पार्टीमा सहभागी अभिनेत्री लामिछानेसँग ५ जना बढी गार्ड थिए तर भिडियोमा तीनजना बडीगार्ड देखिएका छन् । बडी गार्डको साथमा रहेकी उनी सुरक्षा खतरामा रहेको अनुमान गर्न सकिन्छ । केही समयदेखि उनी बेचैन रहेको सामाजिक सञ्जालको स्टाटसबाट बुझ्न सकिन्छ ।
केही समयदेखि चलचित्र क्षेत्रबाट टाढिएकी उनी राजधानीमा होटल व्यावसायमा संलग्न हुँदै आएकी छिन् ।
चलचित्र विन्दास लाइफकी निमात्री अनि अभिनेत्री हुन् सपना लामिछाने । उनले दुई दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ५ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *