कोभिड संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा सञ्चालन

1.1kViews
0 Shares

काठमाडौं, ५ मंसिर

चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ ।

मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ । आइतबार २६ हजार ८२४ जना नयाँ  संक्रमित भेटिएका थिए । कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो । चीनमा ६ महिनापछि पहिलो पटक काेभिडबाट मृत्यु भएकाे हाे ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय