एशियन कपमा आयोजक कतारको विजयी शुरुवात, लेबनान पराजित
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । एशियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी शुरुवात गरेको छ ।उद्घाटन खेलमा कतारले लेबनानलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे भने अल्मोएज अलीले एक गोल गरेका थिए ।एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
१ वर्ष अगाडि
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि