उवा महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना जारी, संघईको अग्रता कायमै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत ३० गते। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतगणना जारी छ । हालसम्म एक हजार मत गणना सम्पन्न भएको छ । एक हजार मत गन्दा रामचन्द्र संघईको अग्रता कायमै छ । उनले ३९० मत ल्याउदा अन्जान श्रेष्ठले ३३२ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।
महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फ एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । यस्तै वस्तुगतको मतभार २० प्रतिशत र जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि