Trending

इन्धनको मूल्य १३ वर्षयताकै उच्च बृद्धि

1.1kViews
0 Shares

काठमाडौं । फागुन २३ गते
विश्व बजारमा इन्धनको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ। अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा मूल्य बढेको हो।विश्व इन्धन बजारको ‘बेन्चमार्क’ का रुपमा रहेको कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आई स्थिर भएको छ।

सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो।रुसले युक्रेनमा गरेको आक्रमणका कारण इन्धनको आपूर्तिमा समस्या हुन सक्ने भयले लगातार मूल्य बढ्दै गएको छ। इन्धनको बढ्दो मूल्यको प्रभाव अरु दैनिक जीवनमा पनि देखिन थालेको छ। महंगी अधिकांश क्षेत्रमा बढेको छ।अमेरिकाले दैनिक आयात गर्ने इन्धनमध्ये रुसको १० प्रतिशतभन्दा बढी रहेको छ। युक्रेनमा गरेको आक्रमणको जवाफस्वरुप अमेरिकाले रुसी इन्धन खरिद रोक्नुपर्ने माग बढेको छ। संसदमा छलफल भइरहेको र त्यो विकल्पमा जान सकिने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्।मा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय