• Home
  • ताजा समाचार
  • विकास लामिछाने र गीता ढुंगाना अभिनित ‘रहे नरहे’ सार्वजनिक ( भिडियो )

विकास लामिछाने र गीता ढुंगाना अभिनित ‘रहे नरहे’ सार्वजनिक ( भिडियो )

२२ फागुन, काठमाडौं । गायिका रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष आलेको शब्द तथा संगीत रहेको गीतमा, बलराम समालको एरेन्ज रहेको छ ।
प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा विकास लामिछाने र गीता ढुंगानाको साथमा कविन्द्र त्रीपाठीको अभिनय रहेको छ ।आवेश बज्राचार्यले खिचेको भिडियोलाइ माधव बेल्वासेले कलर ग्रेडिंङ र सम्पादन गरेका हुन् ।
भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको हो । भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *