Trending

इंगलिस प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुलमाथि आर्सनलको जित

725Views
0 Shares

काठमाडौं । इंगलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोश्रो स्थानको आर्सनलसँग पराजित भएको छ । आर्सनलले आइतबार राति भएको खेलमा ३–१ गोलको शानदार जित निकालेको हो । जितसँगै लिग तालिकामा दोश्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दुरी दुई अंकमा झारेको छ । आर्सनलका लागि खेलको १४ औँ मिनेटमै बुकायो साकाले गोल गरेका थिए ।

दोश्रो हाफमा आर्सनलले थप दुई गोल ग¥यो । पहिलो हाफको इन्जुरी समयमा ग्याबरियल मगलहायसले लिभरपुलका लागि बराबरी गोल गरे । दोश्रो हाफमा आर्सनलका लागि ग्याबरियल मार्टिनेल्ली र ट्रोसर्डले १–१ गोल गरे । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । २३ खेलपछि आर्सनलले ४९ अंक बटुलेको छ भने लिभरपुलले समान खेलमा ५१ अंक बटुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय