Trending

Category: Uncategorized

by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १४ चैत प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि […]

सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौँ, १४ चैत सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको […]

प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १४ चैत नयाँ वर्ष २०७९ को अवसरमा रानीपाटी टोल सुधार उपभोक्ता समिति काठमाडौको आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव गु्रपको व्यवस्थापनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव-२०७८/७९ आयोजना हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला गर्न लागेको महोत्सवका संयोजक शेखर श्रेष्ठले बताए । महोत्सवमा एक सयभन्दा बढी स्टल राखिने भएको जनाइएको छ । […]

डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित
by Ronisha joshi ४ वर्ष अगाडि

ललितपुर, १४ चैत गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा  डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको […]

नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो
by YOUTV ४ वर्ष अगाडि

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो । नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली […]

by YOUTV ४ वर्ष अगाडि

[the_ad id=”1853″] सिरहा, चैत्र १३ । मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखि सासक बर्गबाट उपेक्षित रहदै आएको बर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताउनु भएको छ । सिरहाको गोलबजार नपा १३ दुर्गापुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपेक्षित बर्गलाई मुलधारमा ल्याउन पहिलो आवश्यकता रहेको शिक्षा र रोजगारीका लागि मधेश सरकार […]

कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा
by Ronisha joshi ४ वर्ष अगाडि

जुम्ला, १३ चैत प्रदेश लोकसेवा आयोग सुर्खेतका  सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको  बताएका छन् ।  उनले  दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएकाे बताए । दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र […]

अफगानिस्तानमा किशोरी र महिलाको प्रदर्शन
by Ronisha joshi ४ वर्ष अगाडि

किभ, १३ चैत तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् । सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् । आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था […]

थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १३ चैत मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दैछ । खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जित निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ । थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौं स्थानमा छ । उसले […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley