ललितपुर, १७ चैत ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए । आयोग सार्वजनिक गरेको यसवर्षको मतदाता नामावली अनुसार दुई लाख ४३ हजार ८८४ जना छन् […]
काठमाडौं, १७ चैत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् । ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान पौने ९ बजे […]
Content Mostbet Withdrawal Moment, Methods, Limits Plus Fees Step 4: Verify The Money Transfer Step A Couple Of: Find Your Delightful Offer Will Be Withdrawal In Cryptocurrency Available On 1win? Payment Methods Services What Will Be The Easiest Way In Order To Withdraw Funds Regarding Residents Of India? How You Can Deposit And Withdraw In […]
काठमाडौँ, १५ चैत सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पारेका हुन् । नेता कार्कीले अब तीन […]
खोटाङ, १५ चैत नेपाल निजामती कर्मचारी युनियन खोटाङले सेवा प्रवाहलाई चुस्तदुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिक-मैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन-पत्र बुझाउँदै निजामती कर्मचारी युनियनले सार्वजनिक प्रशासनका विश्वव्यापी आधारभुत मूल्यमान्यता एवं कानुनका सर्वमान्य सिद्धान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियनबाट […]
काठमाडौं, १५ चैत नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटालाई न्यूनिकरण गर्ने प्रस्ताव अघि सारेको छ । निगमले विभिन्न १० वटा प्रस्ताव अघि सारेको हो । जसमा शनिवार र आईतबार दुई दिन बिदा दिनुपर्नेदेखि लिएर सरकारले लिदैं आएको कर छुट हुनुपर्ने सम्मका प्रस्ताव छन् । सरकारी बैंकहरू, नागरिक लगानी कोष, संचय कोषजस्ता संस्थाहरूबाट निगमलाई आवश्यक पर्ने […]
चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् । ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा […]
काठमाडौं, १५ चैत धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाईकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल यादव […]
मुगु, १५ चैत प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयाेजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगकाे कार्यालय स्थापना भए पनि मुगुमा नभएकाेमा दुखेसाे गरे । मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजाराैं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूकाे भनाइ […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley