Trending

Category: Uncategorized

लुम्बिनी प्रदेशको ३० प्रतिशत क्षेत्र अझै विद्युत्‌विहीन
by Ronisha joshi ४ वर्ष अगाडि

बुटवल, ११ चैत लुम्बिनी प्रदेशमा अझै ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन । विद्युत्‌विहीन रहेको क्षेत्रमा पाँच वर्षभित्र विद्युतीकरण गरिने भएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कतिपय ठाउँमा अझै विद्युत् पुग्न नसकेको हो । लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अझै पनि प्रदेशको ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन […]

शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छ : माधवकुमार नेपाल
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ११ चैत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन । ‘केपी ओलीले एमसीसी पारित गराउन […]

सञ्चारिक समूहको ८औँ महाधिवेशन सुरू, अध्यक्षमा तीन जनाको दाबेदारी
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ११ चैत सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् । उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारीलगायतको दाबेदारी छ ।

भरतपुर महानगरको मेयरमा सकारात्मक सोच मात्र भेटेँ : प्रचण्ड
by Ronisha joshi ४ वर्ष अगाडि

चितवन, ११ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रकासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए । ‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक […]

डा. हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग
by Ronisha joshi ४ वर्ष अगाडि

लमजुङ, ११ चैत भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ । डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका-७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष […]

रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
by Ronisha joshi ४ वर्ष अगाडि

रौतहट, ११ चैत पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ […]

यस्तो छ चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण कार्यक्रम
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ११ चैत चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुदै नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउसो चार बजेको वरपर काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनी […]

गठबन्धन गर्न केपी ओली पूर्वरराजा ज्ञानेन्द्रको निवास पुगे : माधव नेपाल
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ११ चैत नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । आसन्न निर्वाचनमा […]

by YOUTV Nepal ४ वर्ष अगाडि

Content Mоstbеt Рrоmо Kоdu Və Аzərbаyсаn Оyunçulаrı Üçün Bоnuslаr Mostbet Aviator Game: Necə Oynamaq Olar Mostbet Az Bukmeyker Xoş Gəlmisiniz Bonusu Mostbet Bukmeyker Şirkəti Ölkəmzidə Niyə Bloklanmır? Yеni Istifаdəçinin Qеydiyyаtdаn Kеçməsi Və Təsdiqlənməsi Mostbet-də Təqdim Olunan Bonuslar Və Promo-aksiyalar (mostbet Бонус) Dаimi Müştərilər Üçün Təkliflər Tövsiyə Оlunаn Ən Yаxşı 3 Bukmеkеr Şirkətini Sınаyın Who Else […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley