Trending

Category: english

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ
by YOUTV २ वर्ष अगाडि

  वीरगंज । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १२ मुर्ली निवासी ४५ बर्षिय महताेकाे मंगलबार विहान ३ बजे मृत्यु भएकाे हाे । भारतकाे दिल्लीस्थित अपलाे हस्पिटलमा ६ महिलादेखि उपचाररत कैंसर राेगी महताेलाई ३ दिन पहिला मात्र वीरगंज ल्याइएकाे थियाे । वीरगंज ल्याइएकाे महताेलाई […]

by YOUTV २ वर्ष अगाडि

पर्सा,फागुन / होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो “हमर वाली अमरपाली” गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज भएको हो। मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको “हमर वाली अमरपाली” गितको शब्द बलराम मिश्रको रहेको छ, भने […]

आवाशिष ओझा र विजयराज कसजु दुबैजना बैंकर यात्रा,काठमाडौँ टु कन्याकुमारी
by Youtv Nepal NEPAL २ वर्ष अगाडि

  आवाशिष ओझा र विजयराज कसजु दुबैजना बैंकर यात्रा यात्रामा निस्किएपछि त्यसको तयारी पूर्णतः गर्नुपर्ने रहेछ । कहाँ जाने ? कहाँ बस्ने र कति समय व्यतित गर्ने ? टाइट सेडुलमा कुद्दा धेरै थकित होइने रहेछ । राम्रोसँग घुम्न र अनुभव गर्न पनि नपाइने रहेछ । अर्को कुरा: ठाउँ अनुसार बाठो हुन नसक्दा वा वास्तविकता बताउँदा […]

by YOUTV २ वर्ष अगाडि

फाल्गुन ९ गते पर्सा । बिरगंज महानगरपालिका १५ न.वडा कार्यालयको सहयोग र यु.डि.बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजनामा वडा भित्रका समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण भएको छ । १५ न. वडा स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय ,भिष्वा बिरगंज स्थित समुदायिक स्कुलका १०४ बिधालयका बिधार्थीहरुलाई स्कुल अध्ययन गर्न सहज तथा निरन्तरता दिने उद्देश्यले […]

by YOUTV २ वर्ष अगाडि

वीरगञ्ज, फागुन । नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले कांग्रेस महामन्त्री गगन थापालाई भेट््नुभएको छ । पार्टी र यसका भ्रातृ÷सुभेच्छुक संगठनहरुलाई कसरी थप चलायमान बनाउन सकिन्छ लगायतका विविध विषयमा छलफल गर्न नेता झाले महामन्त्री थापालाई भेट्नुभएको हो । भेटघाटमा नेता झाले युवा, समुदाय र सूचना प्रविधिका सवालमा आउँदा दिनहरुमा कांग्रेसले तय गर्नुपर्ने नीति सम्बन्धी […]

by YOUTV २ वर्ष अगाडि

फाल्गुन १ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का २५ जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम उदघाटन भएको छ। वाडका महिलाहरु सिप सिकेर उधमी रोजगार तथा स्वयम आत्मनिर्भर हुने उद्देश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष प्रध्युमन सेढाइले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह गर्न , तालिमलाई निरन्तरता दिदै […]

सरस्वतीको पूजायसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।
by Youtv Nepal NEPAL २ वर्ष अगाडि

              काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । [the_ad id=”1852″] विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा […]

by YOUTV २ वर्ष अगाडि

यही माघ ७ गते हुन लागकाे नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सदस्यहरुमा ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला […]

by YOUTV Nepal २ वर्ष अगाडि

On 8th and 9th December 2021, The British College held their annual ‘TBC Job Fair’, at the College campus in Thapathali.   The objective of the event was to connect students, graduates, and alumni to the current job market, by introducing them to a wide range of diverse businesses, such as Unilever, MAW Enterprise, and […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley