• Home
  • Uncategorized
  • नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ
Image

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ

वीरगंज । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १२ मुर्ली निवासी ४५ बर्षिय महताेकाे मंगलबार विहान ३ बजे मृत्यु भएकाे हाे ।

भारतकाे दिल्लीस्थित अपलाे हस्पिटलमा ६ महिलादेखि उपचाररत कैंसर राेगी महताेलाई ३ दिन पहिला मात्र वीरगंज ल्याइएकाे थियाे । वीरगंज ल्याइएकाे महताेलाई नेशनल मेडिकल कलेजमा राखिएकाे थियाे ।

मृत्यु भएकाे महताेकाे आजै अन्त्येष्टि गरिएकाे छ । वीरगंज श्रीपुरस्थित आर्य घाटमा अन्त्यष्टि गरिएकाे हाे ।

अन्त्येष्टि गर्नु अघि महताेलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, क्षेत्रिय सभापति महमद सहाबुदिन, अरविन्द गुप्ता लगायतका नेताले पार्टीकाे झन्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।

महताे तत्कालिन मधेशी जनाधिकार फाेरम नेपालबाट संविधान सभा सदस्य एवम् नेपाल सरकारकाे बतावरण राज्यमन्त्री भएकी थिइन ।

Related Posts

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ हप्ता अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *