Trending

Category: प्रदेश नं २

by YOUTV Nepal ३ वर्ष अगाडि

जनकपुरधाम : प्रदेश २ को बारामा गाँ’जासहित एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीका रुक बहादुर रुम्बा रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडक खण्डमा गाँ’जा बोकी आइरहेका तस्क’रहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँ’जा छाडेर भागेका थिए ।उनीहरुमध्ये रुम्बा पक्राउ परेको छन् । अन्य […]

by YOUTV Nepal ३ वर्ष अगाडि

जनकपुरधाम : प्रदेश २ को प्रदेशिक अस्पतल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको देखिएको छ । करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेको अवधिमा एक कप चियाको ३७० रुपैयाँ खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ । करारमा नियुक्त डाक्टर, मेडिकल […]

by YOUTV Nepal ३ वर्ष अगाडि

जनकपुरधाम : प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर आज जनकपुरधाम आइपुगेका छन् । जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका छन् । लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन आइतबार बिहान ११ बजे अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् । […]

by YOUTV Nepal ३ वर्ष अगाडि

जनकपुरधाम : प्रदेश २ को धनुषाको सबैला नगरपालिकामा सूचनाको माग गर्दै आज पाँचौं दिन रिले अनशन जारीछ । भदौ ४ गते देखि पालिकाको गेटको अगाडी भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् । समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर रिले अनसन सुरु गरेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिले पालिकासँग […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley