वीरगन्ज महानगरपालिका कार्यालयको बजार व्यवस्थापन तथा अनुगमन समितिका को बैठक आज सम्पन्न भएको छ। बजार व्यवस्थापन तथा अनुगमन समिति को संयोजक उप प्रमुख इम्तियाज आलम ज्युको संयोजकत्वमा बसेको बैंक विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने बैठक मा बजार भैरहेको अनुगमन मा तीव्रता ल्याउने र बजार को सम्पुर्ण पसलमा खाद्यान्न समाग्री को एक्सपाइरी डेट चेक गरि कार्वाही को दायरा मा ल्याई कार्वाही गर्ने छलफल मा निर्णय गरिएको छ। उक्त बैठक बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को कार्यकक्ष मा बैठक सम्पन्न भएको थियो।













