खोटाङ, १ असार । खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय […]
विराटनगर, ३२ जेठ । कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसारे कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेका हुन् ।
खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् । बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि ‘पानी मनहरु’ले घेराबन्दी गरिरहेको बताएका हुन् । ‘हामी तीनवटा जहाज किन्ने प्रकृयामा छौँ । तर, हवाइजहाज किन्न नदिन संसारभरका […]
खोटाङ, २५ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न शीर्ष नेतालाई […]
काठमाडौं, १३ मंसिर जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । उक्त मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका- ४ का ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ । । जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय […]
काठमाडौं, १२ मंसिर पर्याप्त मतदाता शिक्षाको अभावमा खोटाङमा प्रत्यक्ष र समानुपातिकमा गरी १३ हजार १०० मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलव्ध गराएको अन्तिम मत परिणाममा उल्लेख तथ्यांकअनुसार प्रत्यक्षतर्फ पाँच हजार ६३९ मत र समानुपातिकतर्फ सात हजार ४६१ मत बदर भएको पाइएको छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा […]
काठमाडौं, १२ मंसिर खोटाङमा प्रदेशसभा समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा अन्य दलभन्दा बढी मत पाएको एमालेले प्रदेशसभातर्फ पनि पहिलो मत पाएको हो । जिल्लाबाट समानुपातिक मत पाउने ३६ दलमध्ये एमालेले २४ हजार एक सय ५२ मत, कांग्रेसले १५ हजार ६ सय ८३ मत, माओवादी केन्द्रले १२ हजार नाै सय […]
काठमाडौं, १२ मंसिर खोटाङको खोटेहाङ गाउँपालिकाका किसानले बाँदर नियन्त्रणका लागि बाधकका रुपमा रहेको मौजुदा कानुन संशोधनको माग गरेका छन् । निर्वाचनपछि विजयसभा गर्दै हिँडिरहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र प्रदेशसभा सदस्य भूपेन्द्र राईलाई निवेदन थमाउँदै नेपाल सरकारको कानूनमा बाँदर, दुम्सी, काला लगायतका जनावरलाई संरक्षित जनावरको रुपमा परिभाषित गरिँदा अतिक्रमणकारी जनावर नियन्त्रण गर्न समस्या भएको […]
काठमाडौं, ९ मंसिर खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ । समानुपातिकतर्फको पछिल्लो मतगणनाको परिणामअनुसार एमाले कांग्रेस, माओवादी केन्द्रलगायतका दलभन्दा अघि छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा समानुपातिकतर्फ ३७ हजार १५६ मत खसेकामा एमालेलाई १४ हजार ५५ मत प्राप्त भएको छ । समानुपातिकमा कांग्रेसलाई १० हजार १७४, माओवादी केन्द्रलाई ६ हजार ६२२, […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley