एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुँनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने […]
काठमाडौं, बैशाख ५ गते ।एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो । मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।
काठमाडौं, बैशाख ५ गते । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। आजवाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर […]
काठमाडौं, वैशाख २ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो । कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ […]
काठमाडौं, वैशाख २ गते । आज नेपालले एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् […]
काठमाडौं, चैत २८ गते। सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।लिगको आठौं चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।जावलाखेल आज पाँचौं […]
काठमाडौं, चैत २७ गते । काठमाडौं, २७ चैत । आज दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरु दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । उक्त प्रतियोगितमा भाग लिनका लागि ९ खेलाडी सहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन । सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र […]
काठमाडौं,चैत २६ गते । आज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तीन खेलहरु हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ […]
काठमाडौं, चैत २५ गते । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ । यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ ।दशरथ रङ्गशालामै भएको पहिलो खेलमा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley