काठमाडौं, चैत २३ गते । आज सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत दुई खेल हुँदैछन् ।लिग अन्तर्गत बिहीबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा साविक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।मछिन्द्र […]
काठमाडौं,चैत २२ गते । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ ।आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो । पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल […]
काठमाडौं, चैत २० गते । आजबाट सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु सुरु हुँदैछ ।लिगको छैटौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुँदैछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । विभागीय डर्बी […]
काठमाडौं, चैत १४ गते । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ। नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ। नेपालले […]
काठमाडौं, चैत १२ गते । जर्मनीले फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा जर्मनीले पेरुलाई २–० गोल अन्तरले हराएको हो ।जर्मनीको जितमा निक्लस फुलक्रगले दुई गोल गरेका थिए ।खेलको १२ औं मिनेटमा निक्लसले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा निक्लसले व्यक्तिगत दोस्रो गोल […]
काठमाडौं, चैत १० गते । काठमाडौंमा रहेको मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुने भएको छ । नेपालमा आयोजना हुने एसियन प्रिमियर कप अन्तर्गतको पहिलो दिनको खेलमा हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानको ईतिहासको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ । विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुदै आएको मुलपानी मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना हुन लागेको हो […]
काठमाडौं, चैत ५ गते । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् । हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स -युएई-लाई […]
काठमाडौं, चैत ४ गते । आज नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तीन खेलहरु हुँदैछन्।लिगको पाँचौं चरणको अन्तिम तीन खेलहरु आजहुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो २ः३० बजे […]
काठमाडौं, चैत १ गते । आज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तीन खेलहरु हुँदैछन् । आज लिगको चौंथो चरण अन्तर्गतको खेलहरु हुन लागेको हो ।जसमा एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ । एन्फा कम्प्लेक्समा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबको […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley