काठमाडौं, फागुन ३० गते । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली आज बिहान स्वदेश फर्किएका छन् ।नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए । छनोटको समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।छनोटको […]
काठमाडौं, फागुन २९ गते । नेपालले आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा सुरुआतमा बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । टस जितेको नेपालले पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।आईतबारको खेलमा टिममा रहेका गुलशन […]
काठमाडौं, फगुन २८ गते ।आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् ९युएई० विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यससँगै युएईले अब सुरुआतमा […]
काठमाडौं, फागुन २५ गते । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीमाथि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे […]
काठमाडौं, फगुन २५ गते । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा एक हजार रन पूरा गरेका छन्। यो सँगै आसिफ शेख नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । आसिफ नेपालका लागि […]
काठमाडौं, फगुन २५ गते । पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ ।विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर […]
काठमाडौं, फागुन २४ गते । आज एएफसी यू–२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दै छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले घरेलु टोली प्यालेस्टाइनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६ः ४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह […]
काठमाडौं, फागुन २३ गते । आज नयाँ सिजनको सहिद स्मारकए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई खेल हुँदै छन् ।जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुने खेलमा एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ […]
काठमाडौं, फगुन २१ गते । आज नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तीन खेलहरु हुँदैछ ।आज लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley