स्थानीय कलाकार, स्थानीय कथा लेखक एवम स्थानीय युवा शक्ति द्वारा निर्मित एवम निर्देशित यो चलचित्र को कथामा स्थानीय सामाजिक परिदृश्य झलकाइएको छ ।अश्लीलता बिरुद्ध सधै उभिने यी युवा शक्ति समूह ले स्थानीय समाजको रहन सहन, संस्कृति तथा आम दैनिक जीवनलाई आत्मसात गर्दै आफ्नो पहिलो पारिवारिक कथा/कहानी लाई हिन्दी भाषाको माध्यम बाट यस चलचित्रको निर्माण एवम […]
काठमाडौं पुष २१ कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ को भारत-पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा घोषणा गरिएको […]
काठमाडौं पुष २१ अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । अनलाइनखबरसँग कुरा गर्दै सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरे । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् । […]
काठमाडौं पुष २० वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरीका दुई फिल्म बक्स अफिसमा हिट भए । ‘कबड्डी ४’ले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रच्यो भने ‘दुई नम्बरी’ पनि सुपरहिट बन्यो । दुई फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी छन् । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म […]
काठमाडौं पुष १८ फिल्म प्रदर्शनअघि ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजालले दुईवटा दाबी गरेका थिए । पहिलो- फिल्मले ९ करोड रुपैयाँ कमाउँछ र दोस्रो- यो फिल्म फाइभस्टारको मःम हो । निर्माताको दाबी विपरीत यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । ल्होसार र अंग्रेजी नयाँवर्ष २०२३ को छेकोलाई समेत फिल्मले आफ्नो हितमा प्रयोग गर्न सकेन […]
काठमाडौं पुष १८ सन् २०२३ सुरु भएको छ र नयाँवर्ष कोरोना महामारीअघिकै स्थितिमा फर्किने सक्ने आशा राखिएको छ । यदि सब ठीकठाक रहे भने विश्व फिल्मका लागि नयाँवर्ष फलदायी हुने पक्का छ । हलिउड र भारतीय सञ्चारमाध्यमले यस वर्षका बहुप्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेका छन्, जसले फिल्म उद्योगलाई महामारीअघिकै स्थितिमा ल्याइपुर्याउन सक्छ । हलिउड म्यागजिन […]
काठमाडौं । सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाकिस्तानी गायक अतिफ असलम सन् २०१२ मा काठमाडौंमा थिए । दशरथ रंगशालामा उनले दर्शकलाई नचाए । उनी काठमाडौं आएको १० वर्ष बित्यो । तर पनि उनी नेपाल कन्सर्टलाई लिएर नोस्टाल्जिक बनेका छन् । नेपाल टुरलाई सम्झिंदै अतिफले नेपाली फ्यानको फिडब्याक र रेस्पोन्स वास्तवमै प्रेरणादायी रहेको बताएका छन् । हालैका […]
काठमाडौं पुष १५ अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक गर्ने तयारी छ । फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन भण्डारी, […]
काठमाडौं पुष १४ अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ । यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley