Trending

हलिउडको ‘फास्ट एक्स’देखि बलिउडको ‘पठान’सम्म, यी हुन् २०२३ का प्रतीक्षित फिल्म

1.0kViews
0 Shares

काठमाडौं  पुष १८

सन् २०२३ सुरु भएको छ र नयाँवर्ष कोरोना महामारीअघिकै स्थितिमा फर्किने सक्ने आशा राखिएको छ । यदि सब ठीकठाक रहे भने विश्व फिल्मका लागि नयाँवर्ष फलदायी हुने पक्का छ ।

हलिउड र भारतीय सञ्चारमाध्यमले यस वर्षका बहुप्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेका छन्, जसले फिल्म उद्योगलाई महामारीअघिकै स्थितिमा ल्याइपुर्‍याउन सक्छ ।

हलिउड म्यागजिन भेराइटीले सन् २०२३ का प्रतीक्षित २३ फिल्मको सूची सार्वजनिक गरेको छ । जनवरीदेखि डिसेम्बर अन्त्यसम्म तय गरिएको रिलिज मिति र नेपालमा प्रदर्शन हुने सम्भावनाको आधारमा यहाँ प्रतीक्षित हलिउड फिल्मको नाम र रिलिज मिति उल्लेख गरिन्छ ।

हलिउड

१. आन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया (फेब्रुअरी १७)

२. साजम : फ्युरी अफ द गड्स (मार्च १७)

३. जोन वीक : च्याप्टर ४ (मार्च २४)

४. गार्जियन अफ द ग्यालेक्सी भोल्युम ३ – मे ५

५. फास्ट एक्स (मे १९)

६. स्पाइडर म्यान : एक्रस द स्पाइडर भर्स (जुन २)

७. ट्रान्सफर्मस : राइज अफ द बिट्स (जुन ९)

८. इण्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी (जुन ३०)

९. मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान (जुलाई १४)

१०. बार्बी (जुलाई २१)

११. ओपेनहेइमर (जुलाई २१)

१२. द मार्भल्स (जुलाई २८)

१३. च्यालेन्जर्स (अगस्ट ११)

१४. ड्युन पार्ट २ (नोभेम्बर ३)

१५. द हंगर गेम्स : द बलाड अफ सङबर्ड्स एण्ड स्नेक्स (नोभेम्बर १७)

१६. ओङ्का (डिसेम्बर १५)

१७. आक्वामेन एण्ड द लस्ट किङडम (डिसेम्बर २५)

भारत

१. पठान (२५ जनवरी)

२. तेहरान (२६ जनवरी)

३. शाहजादा (१० फेब्रुअरी)

४. मैदान (१७ फेब्रुअरी)

५. सेल्फी (२४ फेब्रुअरी)

६. तु झूठी में मक्कार (८ मार्च)

७. भोला (३० मार्च)

८. बबाल (७ अप्रिल)

९. बूल (७ अप्रिल)

१०. किसी का भाइ किसी का जान (२१ अप्रिल)

११. रकी और रानीकी प्रेम कहानी (२८ अप्रिल)

१२. जवान (२ जुन)

१३. आदिपुरुष (१६ जुन)

१४. ड्रिम गर्ल–२ (२३ जुन)

१५. सत्यप्रेमकी कथा (२९ जुन)

१६. योद्धा (७ जुलाई)

१७. एनिमल (११ अगस्ट)

१८. सालार (२८ सेप्टेम्बर)

१९. टाइगर–३ (१० नोभेम्बर)

२०. १०० प्रतिशत (१० नोभेम्बर)

२१. बडे मिया छोटे मिया (२२ डिसेम्बर)

२२. डंकी (२२ डिसेम्बर)

यी बाहेक भारतबाट पुष्पा २, आशिकी ३, बागी ४, दोस्तान २, गोलमाल ५, हेराफेरी ३, किक २ पनि प्रदर्शन हुने अनुमान छ तर रिलिज मिति तय गरिएको छैन ।

हलिउड र भारतको यो क्यालेन्डरले पक्कै पनि नेपाली फिल्म सूचीलाई प्रभावित तुल्याउन सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय