Trending

Category: लुम्बिनी प्रदेश

लायन्स क्लब जिल्ला 325P को लाब. 2025–26 स्कुलिङ कार्यक्रम दोस्रो दिन सफलता साथ सम्पन्न
by YOUTV Nepal ३ हप्ता अगाडि

  भैरहवा, जेठ ११, २०८२ — लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ पी, नेपालको स्कुलिङ कार्यक्रम २०२५–२६ टाइगर प्यालेस रिसोर्ट, तिलोत्तमा नगरपालिका, रुपन्देहीमा भव्य रुपमा सम्पन्न भएको छ। दुईदिने कार्यक्रमको आयोजनालाई जिल्ला गभर्नर-निर्वाचित, पीएमजिएफ लायन बाला राम भट्टराईको कुशल नेतृत्वमा समन्वय गरियो। कार्यक्रमको दोस्रो दिन, जेठ ११ गते, बिहान हिप्नोथेरापी अभ्यासबाट सुरु भई नवप्रवर्तनशील सोच, नेतृत्व […]

दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार
by Youtv Nepal NEPAL २ वर्ष अगाडि

दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् ।  तुलसीपुर– ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको […]

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
by Youtv Nepal NEPAL २ वर्ष अगाडि

पाल्पा, ५ साउन । रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र […]

लुम्बिनीमा विश्व याेग दिवस (फाेटाेफिचर)
by YOUTV २ वर्ष अगाडि

भैरहवा, ४ असार । बिश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम  भएकाे छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी, पतंजली नेपालका प्रमुख लगायतकाे उपस्थितिमा साे याेग कार्यक्रम गरिएकाे हाे ।  

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने
by YOUTV २ वर्ष अगाडि

दाङ, २६ जेठ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदैँछ ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाईएको छ ।   प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा […]

लुम्बिनीमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १५ मंसिर प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ दलले भाग लिएकामा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ । ४ मंसिरको चुनावमा लुम्बिनी प्रदेशमा खसेको १८ लाख ८७ हजार ७८ सदर मतमा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ९९ हजार ९८६ […]

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको चौथो जित, प्रदेश १ पराजित
by Anusha sijapati ३ वर्ष अगाडि

१५ मंसिर, काठमाडौं  प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ । लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६.२ ओभरमा ६९ रनमा अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि […]

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीले गरे तालाबन्दी
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १५ मंसिर रुपन्देहीकाे बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाई आन्दोलित बनेका हुन् ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ […]

रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १४ मंसिर रोटरी क्लव अफ बुटवलले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै हालसम्म ग्लोवल ग्रान्टअन्तर्गत १० करोडका परियोजना सञ्चालन गरेको छ । रोटरीले पैसा विदेश पठाउँछ भन्ने आरोप खेपिरहेका बेला रोटरी क्लव अफ बुटवलले भने ग्लोवल ग्रान्टअन्तर्गत ठूला प्रोजेक्टहरु ल्याउन सफल भएको हो । रोटरीले अहिले पनि विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley