जेन-जी आन्दोलनमा पक्राउ परेकामध्ये ४८ जना आपराधिक पृष्ठभूमिका व्यक्ति

काठमाडौँ — गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको अभियोगमा पक्राउ परेकामध्ये ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला प्रहरी…

नागढुंगा-नौबिसे सडक दैनिक ५ घण्टा बन्द, निर्माण कार्यलाई तीव्रता दिइने

काठमाडौँ – नागढुंगा-नौबिसे सडकखण्डमा निर्माण कार्यलाई अपेक्षित गति दिन सरकारले यो सडकखण्ड दैनिक ५ घण्टा बन्द गर्ने निर्णय गरेको छ। बुधबारदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३०…

कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवार चयनमा कडाइ: दोहोर्‍याएर सांसद बनेका नेतालाई रोक

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीबाट उम्मेदवार हुन यसअघि प्रतिनिधिसभामा समानुपातिक सांसद बनिसकेका नेताहरूलाई रोक्ने नीति लिएको छ। पार्टीले आफ्नो विधानको व्यवस्थालाई कार्यान्वयन गर्दै दोहोर्‍याएर समानुपातिक…

अर्किटेक्ट बिजया र HiLife Food का एडमिन हेड सुमन वैवाहिक बन्धनमा, प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा दुवै परिवारको धूमधाम समारोह

काठमाडौं– डिजाइन क्षेत्रमा सक्रिय अर्किटेक्ट बिजया न्यौपाने र HiLife Food का एडमिन हेड सुमन काफ्ले वैवाहिक बन्धनमा बाँधिएका छन्। दुवै परिवारको मुख्य विवाह समारोह भक्तपुरको थापा पार्टी प्यालेसमा सम्पन्न भएको…

एलिट डकुमेन्ट’ नहोस् संविधान: जन-जनको अपनत्व कसरी

काठमाडौं । नेपालको संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा पनि यसको भावनात्मक स्वामित्व आम जनतामाझ पुग्न नसकेको तथा यसलाई सीमित ‘एलिट डकुमेन्ट’ को रूपमा राखिएको भन्दै चिन्ता व्यक्त गरिएको छ…

मधेश प्रदेशमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ; महेश प्रसाद यादव अर्थमन्त्री

जनकपुरधाम। मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथ ग्रहणपछि आइतबार तीन जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार (मंसिर २० गते) सात दलको समर्थनमा…

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन सकिरहेको छैन। लगानीकर्ताले माग गरेका अधिकांश विषयहरू मौद्रिक नीति लगायतका नियामक निकायका…

दार्चुलाको घुसा आसपास ४.६ रेक्टर स्केलको भूकम्प, क्षति विवरण आउन बाँकी

आज बिहान ८:२८ बजे दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकास्थित घुसा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको जानकारीअनुसार भूकम्पको तीव्रता…

शिक्षामन्त्री पुनको ओली कुटी’ व्यंग्य: ‘इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ

२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित निजी निवासको डिजाइनप्रति कडा व्यंग्य गरेका छन्। केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य…