1WIN зеркало рабочее на сегодня 1ВИН бет зеркало Казахстан

1WIN зеркало рабочее на сегодня 1ВИН бет зеркало Казахстан Краткое содержание Приложения Мобильная версия и приложения 1Win KZ Букмекерская контора 1WIN Казахстан — ставки на спорт 1Вин KZ in kz…

वीरगञ्जमा लागु औषध सहित २ जना प्रहरी फन्दामा

कार्तिक ८ गते । जनकपुरधाम । वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा लागु औषध सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी चौकी गणेशटोल तथा…

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस

कार्तिक ८ गते । जनकपुरधाम : जनकपुरमा आज जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै सिठी जुलुस निकालेको छ । भ्रष्टाचारको आरोप लगाउँदै…

सर्लाही : प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी एसपी सहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक कारबाहीमा परे

जनकपुरधाम : सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो,सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ सहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर कारबाहीमा परेका छन् । कार्यालय परिसरमै तास खेलेको भिडियो…

आउने चूनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने लोसपा युवा नेता साहको घोषणा

कार्तिक ८ गते । जनककपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका युवा नेता किशन साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध आउने निर्वाचनमा उम्मेदवारी दिने क्षेत्रबाट आफु…

२०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष राय पुनः मतगणनामा २ भोटले जित्न सफल

जनकपुरधाम : प्रदेश २ को जिल्ला महोत्तरीमा २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष पुनः मतगणनामा जितेका छन् । हाम्रो देशको न्याय प्रणाली । रमेश रायलाई जे भएपनि अन्ततः न्याय पाएर…

वलिउडका चर्चित गायक कुमार सानु यही कार्तिक २७ गते जनकपुर आउँदै

कार्तिक ७ गते । जनकपुरधाम : वलिउडका चर्चित गायक कुमार सानु जनकपुर आउने भएको छ । यहि कार्तिक २७ गते एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायक सानु जनकपुर आउन लागेको…

रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकलमा एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु

कार्तिक ७ गते । बुटवल : रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकलमा एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने…

जनकपुरमा छाडाचौपाया खुल्ला भएको कारण दुर्घटना जोखिम बढ्दै

कात्तिक ७ गते। जनकपुरधाम : जनकपुरधाम उपमहा नगरपालिकामा बजार क्षेत्रमा जथाभाबि छाडाचौपाया छोडिएका र घर पालुवा जनाबरलाई नियन्त्रण गर्न नसके पछि यात्रु र स्थानियबासिहरु परेशानि भोग्न बाध्य भएका हन् ।…