• Home
  • प्रदेश नं २
  • वलिउडका चर्चित गायक कुमार सानु यही कार्तिक २७ गते जनकपुर आउँदै
Image

वलिउडका चर्चित गायक कुमार सानु यही कार्तिक २७ गते जनकपुर आउँदै

कार्तिक ७ गते ।

जनकपुरधाम : वलिउडका चर्चित गायक कुमार सानु जनकपुर आउने भएको छ । यहि कार्तिक २७ गते एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायक सानु जनकपुर आउन लागेको आयोजनकले जानकारी दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका मुजेलिया स्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गायक सानुको एकल प्रस्तुती हुने भएको छ । ब्लुवर्ड इन्टरटेनमेन्ट एजडीले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा गायक सानु सहित भिभोर पोखरेल, सुगम पोखरेल,रोशन पराजुली र पुजा ठाकुर लगायत नेपालका कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको हो ।

Related Posts

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni १ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *