Image

वीरगञ्जमा लागु औषध सहित २ जना प्रहरी फन्दामा

कार्तिक ८ गते । 

जनकपुरधाम  वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा लागु औषध सहित २ जना प्रहरीको फन्दामा परेका छन् ।

जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी चौकी गणेशटोल तथा जि.प्र.का. पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा बा.४ च. १०२१ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध ध्ष्लअष्चभह Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी सो गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.३
वर्ष २६ का सुमन न्यौपाने र सोही ठाँउका वर्ष २८ का रोशन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

पक्राउ परेका हरुमाथी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *