Trending

जीपले ठक्कर दिँदा सुनसरीको बराहक्षेत्रमा साइकलयात्रीको मृत्यु

780Views
0 Shares

काठमाडौं । असार ३० गते
सुनसरीको बराहक्षेत्रमा जीपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–३ भरौलीमा गएराति जीपले साइकललाई ठक्कर दिँदा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको ज्यान गएको हो ।

को १ च ७७९१ नम्बरको जीपले धामी चढेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका धामीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने जीपका चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय