Trending

काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

885Views
0 Shares

काठमाडौं । असार ३० गते
काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् । बुधबार राति करिब साढे एक बजेतिर नागार्जुन नगरपालिका–८ भिमढुंगा हर्सनखोलास्थित पञ्चकुमार भट्टारईको घरमा पसेर चितुवाले आक्रमण गरेको थियो।

आक्रमण परी घाइतेहरु हुनेहरुको शरीरका विभिन्न चोट लागेको छ ।पाँचै जना घाइते मनमोहन अस्पतालमा उपचाररत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय