कालीकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार १० गते
बिहीबार कालीकोटमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि