Trending

कालीकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

790Views
0 Shares

काठमाडौं । असार १० गते
बिहीबार कालीकोटमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट जुम्लाका लागि  छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय