Trending

अष्ट्रेलियाको बेरोजगार दर सबैभन्दा न्यून

895Views
0 Shares

काठमाडौं, ५ जेठ

अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ । संघीय चुनावको दुई दिन अघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो ।

बेरोजगारी दर अप्रिलमा ३ दशमलब ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ । यो दर सन् १९७४ पछिको अहिसम्मकै थोरै हो ।

अष्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अष्ट्रेलियाको तथ्यांक व्युरोले जनाएको छ । यो अघिल्लो महिनाको तुलनामा ३ दशमलब ९३ प्रतिशतले कमी हो ।

धेरै रोजगारदाताहरू भन्छन् कि उनीहरुलाई कर्मचारी पाउनै गा¥हो भइरहेको छ । ‘हामी पक्कै पनि कर्मचारी अभाव महसुस गरिरहेका छौं’, सिड्नी रेस्टुरेन्ट समूह एप्पलज्याक हस्पिटालिटीका मानव संसाधन प्रबन्धक म्याट जेनकिन्सले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय