Trending

मनिट्रान्सफर संचालकमाथि सामुहिक कुटपिट

815Views
0 Shares

जनकपुरधाम । धनुषामा एक जना मनिट्रान्सफरको सञ्चालकमाथि कुटपीट भएको छ । आइतबार साँझ कमला नगरपालिका ६ सखुवा मरानास्थित सुमित एण्ड आदित्य मनिट्रान्सफरको सञ्चालक गणेश महतोमाथि कुटपीट भएको हो ।
सञ्चालक महतोका अनुसार ५÷७ जनाको समुहमा आएका एक समुहले कुटपीट गर्दै लुटपाट गरेको छ । मनिट्रान्सफरमा रहेको दश लाख रुपैया त्यो समुहले लुटेको उनको अरोप छ । सञ्चालक महतोले घाटीमा लगाएको आँधा तोला सुनको हनुमानजीसमेत लुटेको छ । कुटपीटबाट घाईते भएका महतो प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट भएको निवेदनसमेत दर्ता गराएका छन् । उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपीट गरी रुपैयाँ लुटेको आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय