Trending

धनुषाको एक स्थानिय तहमा मेयर साह र कर्मचारी विरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै भैंसी जुलुस

660Views
0 Shares
भिडियाे हेर्नकाे लागीग link open गर्नुहाेस
https://youtu.be/G-uv_6DNT7k

जनकपुरधाम : प्रदेश २ को धनुषाको एक स्थानिय तहमा भ्रष्टाचार भएकोमा नगरबासीले आज भैंसी जुलुस निकालेका छन् । धनुषाको सबैला नगरपालिकाका मेयर बिजय शंकर साह र कर्मचारी विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै नगरबासीले भैंसी जुलुस निकालेका हुन् ।

विगत १४ देखि पालिकाको गेटको अगाडी भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् ।

समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर रिले अनसन सुरु गरेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिले पालिकासँग गत जेठ २३ गते उजुरी दर्ता गराएर ९ वटा शिर्षकमा सूचना माग गरेको थियो । त्यसयघि मौखिक रुपमा पनि सूचना माग गरिएको थियो । तर, कर्मचारी र नगर प्रमुख विजय शंकर साहले वेवास्ता गरेको संयोजक यादवको गुनासो रहेका छन् । संयोजक यादवले भने सूचना नदिएसम्म अनसन जारी राख्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय