Trending

शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको देवेन्द्र पौडेलको भनाई

995Views
0 Shares

काठमाडौं । माघ २६ गते
शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनु भउको छ । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । मन्त्री पौडेलले शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नु भएको छ । मन्त्री पौडेलले शिक्षक सम्मानित पेशा भउकाले यसलाई दिगो बनाइ राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनपर्ने जिकिर गर्नु भएको ।

शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उतिकै भूमिका रहनेमा उहाँले जोड दिनु भएको छ । मन्त्री पौडेलले शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमति पत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिनु भएको छ । उहाँले शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको विज्ञापन प्रक्रिया अगाडी बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय