Trending

रामकुमारी झाँक्रीद्वारा आज सहरी विकासमन्त्री धोबीखोला करिडोरको अनुगमन

810Views
0 Shares

काठमाडौं । पुष २९ गते
आज सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मन्त्री झाँक्रीले करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्न निर्देशन दिनु भउको छ । आफु केही दिनमा पुनः अनुगमनमा आउँने छु मन्त्री झाँक्रीले बताउनु एको छ ।

मन्त्री झाँक्रीका निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बिहान बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय