• Home
  • अर्थ
  • आज सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि
Image

आज सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि

काठमाडौं । पुष २९ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार ५०० मा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १ हजार २३५ मा कारोबार भएको चाँदी आज २० ले बढेर १ हजार २५५ मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *