सुशील सहनी मृत्यु संम्बन्धमा KMC College बिरुद्ध एकाइ संयुक्त विदयार्थी संघ द्वारा बिरोध प्रदर्सन र विज्ञप्ती जारी
By Aadat
४ वर्ष अगाडि
Comments: 0
बिरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पस का ने.वि. संघ का उपाध्यक्ष दिपक कुमार पटेल को नेत्तृत्वमा KMC College, बागबजार, काठमाडौँ कक्षा 12 मा अध्यानरत विदयार्थी सुशील सहनीको निधन का कारण कलेज को लापरवाही हो भन्दै आज समितिका संयुक्त विदयार्थी संघ का एकाइ कमिटी ले विज्ञप्ति जाहेरी गरेको छ |
विदयार्थीहरु द्वारा विरोध पर्दर्सन गर्दै विज्ञप्ति निकालिएको थियो| विज्ञप्ति द्वारा मृतक सुशील सहनी को मृत्युको निस्पक्ष छानबिन गर्न र दोषी माथि आवस्यक कारवाही गर्न माग गरिएको छ |
विरोध प्रदर्सन तथा विज्ञाप्तिमा अनेरास्ववियु क्रान्तिकारी का अदयक्ष क. समसेद अंसारी, अनेरास्वव्यु का अदयक्ष क. आशिफ अहमद, ने. वि. संघ का उपाध्यक्ष दिपक कुमार पटेल, रास्ट्र बिद्यार्थी संघ का सचिव म. सगीर अली, ने.वि. संघ का रत्नेश मिश्र, माया संकर कुमार, नितेश पटेल, सबिन यादव र अन्य को उपस्तिथी रहेको थियो |
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि