Trending

सत्तारुढ गठबन्धनको एकतालाई कायम राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने एकीकृत समाजवादीको धारणा

725Views
0 Shares

काठमाडौं । माघ २६ गते
सत्तारुढ गठबन्धनको एकतालाई कायम राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने नेकपा (एकीकृत समाजवादी) ले निर्णय गरेको छ।पार्टी केन्द्रीय सचिवालयको १३औँ बैठकले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै यस्तो बताएको हो।

गठबन्धनमा आबद्ध सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन पार्टीका महासचिव बेदुराम भुसालले बैठकका निर्णयसम्बन्धी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जारी विज्ञप्तिमा गठबन्धनको एकता कायम राख्दै गठबन्धनको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको जिकिर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय