लागुऔषधसहित एकजना पक्राउ

190Views
0 Shares

झापा, २५ जेठ ।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-८ गरामनी बस्ने वर्ष ४० वर्षीय अरुण राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 70%
Pressure: 1009.82mbar
UV index: 1
8 am9 am10 am11 am12 pm
31°C
33°C
34°C
35°C
36°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय