Trending

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्दै

755Views
0 Shares

काठमाडौं । असार १० गते
राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार धनगढी र १६ असारमा सुर्खेतमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमका लागि महामन्त्री राजाराम बर्तौला धनगढी पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् । प्रदेश राजधानीमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर,जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय