Trending

यौन रोग भनेको के हो ?एक पटक अवस्य पढ्नुहोला

890Views
0 Shares

काठमाडौं । पुष १० गते
यौन रोग भन्नाले यौन सम्पर्कबाट सर्ने रोगलाई बुझाउँछ । साथै यौनाङ्गमा लाग्ने रोगलाई पनि यौन रोग नै भनिन्छ । यौन रोगबारेमा खुलेर कुरा राख्न बानी बनिसकेको छैन । नेपाली समाजमा अहिले पनि शहरी क्षेत्रमा यसबारे खुलेर कुरा गर्नेदेखि चिकित्सककोमा जाने गरे पनि गाउँघरमा भने महिल पुरुष दुवै यसबारे खुल्दैनन् ।

जस कारण गम्भीर यौन रोगको सिकार हुने गरेका छन् ।यद्यपि ठूलो संख्यामा यौनजन्य समस्यालाई लिएर अस्पताल जाने भन्दा पनि गुपचुपमै राखेर बस्नेहरु छन् । यौन रोगले बच्चा पनि नहुने समस्या निम्त्याउने भएकाले बेलैमा सचेत रहँदै चिकित्सकलाई देखाउने बानी बसाल्नु आवश्यक छ । विशेषगरी असुरक्षित यौन सम्पर्कबाट यौन रोग लाग्ने सम्भावना बढी हुन्छ ।

यौन रोग लागेकासँग असुरक्षित यौन सम्पर्क गर्दा यो रोग सर्ने सम्भावना प्रवल रहने चिकित्सकहरु बताउँछन् । यौनाङ्गमा इन्फेक्सन भएकासँग यौन सम्पर्क गर्दा यौन रोग लाग्ने गर्छ । भाइरस, ब्याक्टेरिया र अरु कारणबाट पनि यौन रोग सर्छ । शारीरिक र मानसिक दुवै कारणले यौन रोग हुने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय