Trending

बलात्कार आराेपमा एक युवक पक्राउ

205Views
0 Shares

झापा, २५ जेठ । २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले पक्राउ गरेको छ । 

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
36°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 6km/h W
Humidity: 38%
Pressure: 1008.81mbar
UV index: 11
1 pm2 pm3 pm4 pm5 pm
37°C
38°C
38°C
38°C
37°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय