प्रधानमन्त्री देउवा बनारस पुगे, बनारसमा मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
२० चैत ०७८, काठमाडौं ।
भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी ९बनारस० पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।
भारतीय प्रधानमन्बी नरेन्द्र मोदी नेपाल भ्रमणमा आउका बेला उनले नेपालमा प्रसिद्ध धार्मिक स्थलहरको दर्शन गरेका थिए । त्यसेलाई पछ्याउँदै हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा पनि भारतका बिभिन्न धार्मिक स्थलहरको दर्शन गरिरहेका छन् । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि