Trending

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई बिश्वासको मत प्राप्त गरे

765Views
0 Shares

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई बिश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सातौ अधिवेशनको दोस्रो बैठकमा बुधवार मुख्यमन्त्री लालबाबु राउतले बिश्वासको मत पाँउ भनि राखेको प्रस्तावको पक्षमा प्रदेशसभामा उपस्थित कुल सांसद संख्या एक सय मध्ये बिश्वासको पक्षमा ७७ र विपक्षमा २३ मत खसेको सभामुख सरोज कुमार यादवले घोषणा गरेका छन् ।

त्यस अघि प्रदेशसभामा रहेका सबै दलका संसदिय दलका नेता तथा सांसदहरुले प्रदेश सरकार र मुख्यमन्त्रीको बारेमा आफनो धारणा राख्ने क्रममा मुख्यमन्त्रीको आलोचना गरेका थिए । मुख्यमन्त्री राउतको पक्षमा जसपा, कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका सांसदहरुले मतदान गरेका छन भने विपक्षमा लोसपा र एमालेले मतादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय