Trending

प्रतिनिसभाको आजको बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसुची

855Views
0 Shares

काठमाडौं । भदौ ५ गते
प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक पेश हुने भएको छ । प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक २०७९ पेश हुने भएको हो ।

उक्त बिद्येयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्दप्रसाद कोइरालाले पेश गर्नेछन ।प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्नेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय