पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेलहरु हुँदै

840Views
0 Shares

 

काठमाडौं । पुष ३० गते
आज प्रधानमन्त्री ९पीएम० कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चार खेलहरु हुँदैछन् ।प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।समूह ए मा रहेको कर्णाली ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पुलिस २ खेलम्मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बग्म्मति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।समूह बी मा रहेको प्रदेश २ ले ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।बागमती २ खेल्म्मा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय